म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि

विकल्प न्युज/ बेनी असार १७ गते ।  विहिवार म्याग्दीमा थप ४२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । केहि दिन यता काेराेना संक्रमण बढ्न थालेकाे छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ६ जना , मंगला गाउँपालिकामा ३ जना र जलजला गाँउपालिकामा ३ जना गरी १२ जना पिसिआर विधिबाट र मंगला गाउँपालिकामा २७ जना , … Continue reading म्याग्दीमा थप ४२ जनामा कोरोना संक्रम‌ण पुष्टि